समाचारको विधा

प्रदेश

मालगाउँका तिलिजा परिवारलाई युकेबाट सहयोग

बेनी, ३ कात्तिक । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको मालगाउँका तिलिजा परिवारलाई बेलायतबाट सोमबार एक लाख ३३ हजार ३५५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । असोज १७ गते मुडाले किचेर ज्यान गुमाएका ख्यामबहादुर तिलीजाका श्रीमति र

बेनी अस्पतालमा सेवा र सुबिधा थपिदै

आँखाको उपचार पनि सुरु बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालले आइतबारदेखि आँखा उपचार सेवा सुरु गरेको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखाको सामान्य र जटिल समस्याको उपचार सहितको सेवा सुरु गरेको हो । आँखा सम्बन्धी

अस्पतालमा उपचारका लागि आएका दुई सहित चार जनामा कोरोना पुष्टि

बेनी । बेनी अस्पतालमा उपचारका लागि आएका दुई जना सहित चार जनालाई बिहीबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य दुई जना बिदेशबाट आएर क्वारेन्टिनमा बसेका, एक जना जलबिद्युत आयोजना र एक जना जलजला गाउँपालिकाको मल्लाजका हुन् ।

मन्त्रि ज्ञवाली र भट्टद्धारा कोरला नाका निरिक्षण

कोरलालाई अन्तर्राष्ट्रियस्तरको समृद्ध नाकाको रुपमा विस्तार गर्ने सरकारको लक्ष्य जोमसोम । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बुधबार मुस्ताङ स्थित कोरला नाका र युरेनियम खानीको निरिक्षण

जलजलाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण, गाउँपालिका र वडा कार्यालय बन्द

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना (भाइरस) संक्रमण पुष्टी भएको छ । मंगलबार अध्यक्ष मल्ल र वडा न. ८ मा बस्ने २५ वर्षीय एक पुरुषमा कोरोना भाइरस

बजार झरे मुस्ताङी च्याङग्रा

बेनी । दसैलाई लक्षित गरेर मुस्ताङबाट बजारमा च्याङ्गा निकासी सुरु भएको छ । मुस्ताङ पुगेका ब्यापारीहरुले च्याङग्रा खरिद गरेर कास्की, काठमाडौ, चितवन, म्याग्दी, बागलुङ, स्याङ्जा, तनहुँ, पर्वत, सिन्धुपाल्चोक लगायत जिल्लामा निकासी गर्न थालेका

नेकपा र काँग्रेसका कार्यक्रम स्थगित

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस म्याग्दीले पार्टीका कार्यक्रम स्थगित गरेका छन् । दुई वटै पार्टीले आइतबार छुट्टा–छुट्टै प्रेस विद्दप्ति जारी गरेर तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को जोखिम न्युनीकरणका लागि

बेनी–मालढुङ्गा सडक मर्मत सुरु

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक मर्मत सुरु भएको छ । बर्खाको पहिरोले साघुरो भएकाले सडक डिभिजन कार्यलय बागलुङले मर्मत सुरु गरेको हो । पोखरा बाट हेभी इक्युभमेन्ट लियर बुधबार देखि मर्मत को कार्य

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत बितरण

दरवाङ । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत बितरण

दरवाङ । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका