भारतीय सेनाका लेफ्टीनेन्ट मुस्ताङमा
जोमसोम । भारतीय सेनाका लेफ्टीनेन्ट जनरल पिएन अनन्थनारायणले सोमबार मुस्ताङ पुगेर फर्कनुभएको छ ।
नेपाली सेनाको सैनिक हेलिकप्टर मार्फत मुस्ताङ पुगेका पिएनले करिब डेढ घण्टा मुक्तिनाथ मन्दिरमा पुजाआजा गरेर काठमाडौ फर्कनुभएको हो । नेपालको!-->!-->!-->…
