जलजलाका सुकुम्वासीलाई निस्सा वितरण
लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ ।गाउँपालिकाको केन्द्र लामाखेतमा सोमबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय भूमि आयोगले निस्सा वितरण गरेको हो । गाउँपालिकाका अधिकृत तथा सुकुम्वासी र अव्यवस्थित!-->…
