देश बनाउन जनजातिले नेतृत्व गर्नुपर्दछ :मन्त्री जुग्जाली
पोखरा, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम बहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको भन्दै मुलुकको नेतृत्व जनजातिले गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा!-->!-->!-->…
