समाचारको विधा

प्रदेश

अखिल क्रान्तिकारी पर्वतद्धारा शैक्षिक सामग्री वितरण

बिक्की गुरुङ ÷पर्वत, । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिती पर्बतले ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ । जलजला गाउँपालिका वडा नं. ८ मा रहेको जनजागृती आधारभूत विद्यालयका

गण्डकीमा भौतिक पूर्वाधारमा रु. ११ अरब १६ करोड बजेट, टुक्रे योजना कटौती

पोखरा, । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि भौतिक पूर्वाधार शिर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल रु. ३३ अरब ४२ करोडको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत

फर्से धाइरिङ माविलाई ल्यापटप, प्रिन्टर र गृहकार्य डायरी

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ मा रहेको फर्सेधाइरीङ माविलाई ल्यापटप, प्रिन्टर र विद्यार्थीको गृहकार्य डायरी उपलब्ध गराइएको छ ।जलजला गाउँपालिकाको मोडेल एजुकेशन भिलेज कार्यक्रम अन्तरगत विद्यालयको पठनपाठन र सिकाई क्रियाकलापलाई

पत्रकार महासंघको कास्की र म्याग्दी शाखाबीच अन्तरक्रिया

बेनी, । कास्की र म्याग्दीका पत्रकारहरुबीच बिहिबार बेनपा–४ तातोपानीमा अन्तरक्रिया भएको छ । अन्तरशाखा भ्रमणमा आएको नेपाल पत्रकार महासंघ कास्की र म्याग्दी शाखाका पदाधीकारी तथा पत्रकारहरुबीच पत्रकारिताको वर्तमान अवस्था, समस्या र समाधानका

पूर्वाधारका टुक्रे योजना कटौति गरेर बजेट ल्याउने तयारीमा गण्डकी प्रदेश सरकार

पोखरा, । गण्डकी प्रदेश सरकारले साना तथा टुक्रे योजना कटौती गर्ने भएको छ । माग र आवश्यकताका आधारमा मात्र योजना छनोट गरिने भएको हो । यसबाट पहुँचका आधारमा योजना बाँडफाँट हुने प्रवृत्ति अन्त्य हुने ठानिएको छ ।योजना तुर्जमाको परम्परागत शैलीलाई

म्याग्दीमा दुई वटा मोटरेबल र एक वटा झोलुङ्गे पुल बनाउन रु. बाह् करोड ५५ लाख बजेट

बेनी, । म्याग्दीमा तीन वटा पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु. बाह् करोड ५५ लाख बजेट व्यवस्थापन भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय मार्फत चालु आर्थिक वर्षमै ठेक्का

प्रदेश स्तरीय बास्केटबलको उपाधी म्याग्दीलाई

पोखरा, । पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय बास्केटबल प्रतियोगितामा म्याग्दी बिजयी भएको छ । गण्डकी प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगितामा पर्वतलाई हराउदै म्याग्दी च्याम्पियन भएको हो । जिल्ला खेलकुद विकास समिति

लम्कि स्किन नियन्त्रण गर्न सांसद भण्डारीको माग

बेनी, । गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले पशुमा फैलिएको लम्कि स्किन रोग नियन्त्रणको माग गर्नुभएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकको शुन्य समयमा सांसद भण्डारीले म्याग्दी लगायत गण्डकीको मुस्ताङ र मनाङ बाहेकका जिल्लामा देखिएको

मालिकाको अदिभारामा मोटरेबल पुल बन्ने पक्का

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित सांसद रेशम जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सम्हालेपछि उहाँको विशेष पहलमा पुल निर्माणका लागि बजेट व्यवस्थापन भएको बताइएको छ । बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को

चोरी नियन्त्रण गर्न डाडाकटेरीमा सडक वत्ती

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ डाडाकटेरीमा चोरी नियन्त्रण गर्न सडकमा वत्ती जडान गरेर रातमा उज्यालो बनाउन थालिएको छ ।डाडाकटेरीको शान्ति युवा क्लवले डाडाकटेरी गाउँ सबै रातमा उज्यालो देखिने गरेर सडक वत्ती जडान गरेका हुन् । क्लवका सचिव