समय तालिका बनाएर योजना कार्यान्वयन गर्छौ–मन्त्री जुग्जाली
बेनी, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले समय तालिका बनाएर आयोजना कार्यन्वयन गरिने बताउनुभएको छ ।
बेनीमा सोमबार कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले!-->!-->!-->…
