समाचारको विधा

प्रदेश

लोमान्थाङमा एमाले विजयी

बेनी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका टसी नर्बु गुरुङले ६६८ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्टले ६२२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन

मुस्ताङको घरपझोङमा काँग्रेसका उमेद्वार दुई मतले विजयी

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत समाजवादीको गठवन्धनका उमेद्वार विजयी भएका छन् । गठवन्धनको तर्फबाट गाउँपालिकाको अध्यक्षको उमेद्वार वनेका नेपाली

मल्लाजमा गठबन्धनको चुनावी सभा

मल्लाज, २४ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायत पाँच दलीय गठबन्धनले शनिबार पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी र नेकपा माओवादी

जलजलामा गठबन्धनका उमेद्वारको चुनावी अभियान शुरु

मल्लाज । आसन्न स्थानीय तह निर्वाचनमा साझा उमेद्वार बनाएका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पर्वतको जलजला गाउँपालिकाको मल्लाजबाट आइतबारदेखि औपचारिक रुपमा प्रचार अभियान थालेका छन् । यसअघि वारीबेनीमा सम्पर्क कार्यालय स्थापना र

डाक्टर पढाउने, कृषि उपजको बजार सुनिश्चित गर्ने जलजलाका गठबन्धनका उमेद्वारको प्रतिवद्धता

बेनी,। पर्वतको जलजला गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वारले डाक्टर पढाउने देखि कृषि उपजको बजार सुनिश्चित गर्ने सम्मका योजना समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

मुस्ताङमा बस दुर्घटनामा एक जनाको मृत्यु

जोमसोम, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बिहिबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुक्तिनाथबाट जोमसोम जादै गरेको ना ५ ख २१४९ नम्बरको बस कागबेनीको घुम्तिमा दुर्घटना हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन २०७९ बैशाख २५ गतेसम्म दैनिक पाँच

जलजलामा तीन दलले वडा तहसम्मै साझा उमेद्वार बनाउने

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा आसन्न स्थानीय तह चुनावमा सत्ता साझेदार तीन दलले वडा तहसम्मनै साझा उमेद्वार बनाउने भएका छन् । मिलनचोकमा आइतबार बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र

लायन्स कल्व अफ बेनी मल्लाजमा ढुङ्गाना

बेनी, । लायन्स क्लव बेनी मल्लाजको वर्ष २०२२÷२३ का लागि पुस्कल ढुङ्गाना अध्यक्षमा चयन हुनुभएको छ । पर्वत बेनीमा शुक्रबार सम्पन्न आठौ साधारणसभाबाट ढुङ्गानाको अध्यक्षतामा चयन भएको कार्यसमितिको सचिबमा हेमन्त बानिया र ट्रेसरमा दुर्गा भण्डारी

तीन जिल्लाका पाँच स्थानमा एकै पटक महायज्ञ

बेनी, । म्याग्दी, बाग्लुङ र पर्वतका पाँच स्थानमा एकै पटक महायज्ञ आयोजना गरिएको छ । नयाँ वर्ष २०७९ को अवसरमा पर्वतको जलजला स्थित कालञ्जर, बाग्लुङको रारायीकोट (पञ्चकोट), मालिका भगवती तथा गौशाला, म्याग्दीको सिद्धभूमी र गौश्वाँरामा