बेनी अस्पतालको भवन निर्माणमा लापरबाही भयो ः सांसद भण्डारी
पोखरा, । गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले म्याग्दीको बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाईका कारण स्वास्थ्य सेवामा परेको असरका विषयमा संसदमा कुरा उठाउनुभएको छ ।गण्डकी प्रदेशसभाको आइतबार बसेको बैठकमा म्याग्दी प्रदेशसभा क्षेत्र…