जलजलाको भवानीपानीमा सेनाले हेलिप्याड बनायो
बेनी, । पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।
नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको सहकार्यमा निर्माण भएको हेलिप्याड शुक्रबार हस्तान्तरण गरिएको छ । विपद्,!-->!-->!-->…
