लोमान्थाङको वस्ती व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारको प्राथमिकता
लोमान्थाङ, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री माननीय रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको ऐतिहाँसिक लोमान्थाङ दरवारको निरिक्षण र अनुगमन गर्नुभयो ।
लोमान्थाङ!-->!-->!-->…
