समाचारको विधा

प्रदेश

जलजलाका अशक्त अपाङ्गता भएकालाई घरमै परिचयपत्र

बेनी । पर्वतको जलजला गाउँपालिकाले अशक्त अपाङ्गता भएकालाई घरमै पुगेर परिचयपत्र उपलब्ध गराएको छ । पालिका स्तरीय अपाङ्गता समन्वय समितिका पदाधीकारीहरुले अशक्त अपाङ्गको घरमै पुगेर वर्ग पहिचान गरी परिचयपत्र उपलब्ध गराएको हो । घरमै परिचयपत्र

जलजलामा वार्षिक परिक्षा सञ्चालनमा नयाँ अभ्यास

बेनी । पर्वतको जलजला गाउँपालिकाले कक्षा १ देखि ९ को वार्षिक परिक्षा सञ्चालन शैली परिवर्तन गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको वास्तविक सिकाई उपलब्धी र सिकाईमा देखिएका समस्या पहिचान गरि सुधार गर्न नयाँ परिक्षा सञ्चालन शैली अपनाएको

जलजलामा हुक्का प्रतिबन्ध लगाउने तयारी, न्युन गुणस्तरको मदिरा बेच्न रोक

बेनी, । पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखा र जलजला गाउँपालिका अन्तर्गतका होटल ब्यबसायी बिच हुक्का तथा सुर्तिजन्य पदार्थको बिक्रि वितरण बारे अन्तरक्रिया सम्पन्न भएको छ पर्बत बेनीमा पर्बत उद्योग बाणिज्य संघ जलजला उपशाखाको आयोजनामा

प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष थप १६ किलोमिटर पक्कि सडक निर्माण हुदै

बेनी, गण्डकी प्रदेश सरकार मार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८०÷०८१ मा थप १६ किलोमिटर भन्दा बढी सडक कालोपत्र गर्ने आयोजना सञ्चालन भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास

मुस्ताङको लुङबुक गुफा पर्यटकको पर्खाइमा

जोमसोम, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङवुक गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पुर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष

जलजलाको अध्यक्ष कप वडा नं. ४ लाई

बेनी । जलजला गाउँपालिका–४ फट्केढुङ्गाले दोस्रो गाउँपालिका अध्यक्ष कपको उपाधी जितेको छ । खोलाखेतमा सोमबार सम्पन्न फाइनलमा वडा नम्बर –७ धाइरीङलाई पराजित गर्दै ४ नम्बर वडाले उपाधी जितेको हो । प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी,

४ र ७ नम्बर वडा जलजलाको अध्यक्ष कपको फाइनलमा

खोलाखेत । पर्वतको जलजला गाउँपालिकाको दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ४ र ७ पुगेका छन् । वडा नम्बर ४ फट्केढुङ्गा र ७ नम्बर वडा धाइरिङको टोलीबीच सोमबार खोलाखेतमा फाइनल खेल हुने आयोजक जलजला गाउँपालिकाले जनाएको

जलजलाको नाग्लीवाङ र बाग्लुङको गौरीधाम जोड्ने झोलुङ्गे पुल निर्माण

नाग्लीवाङ, । पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको ओडारे र बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम जोड्ने ५२४ मिटर लामो झोलुङ्ग पुल निर्माण भएको छ । कालीगण्डकी नदी माथि निर्माण भएको पुल लक्ष्य भन्दा चार महिना अघिनै सम्पन्न हुन लागेको

जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

खोलाखेत । पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जलजला– ४ खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका

पुन युनाइटेड बास्केटबल प्रतियोगिताको उपाधि बनौलाई

पोखरा । पर्वतको जलजला गाउँपालिका–९ बनौको टिमले पुन एकता क्लब नदिपुर, पोखराको आयोजनामा भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बनेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शनिबार भएको फाइनल खेलमा कास्कीको