समाचारको विधा

प्रदेश

मुस्ताङका उत्कृष्ट ४ जना कृषक पुरस्कृत

बेनी, मुस्ताङ जिल्लाका उत्कृष्ट ४ जना कृषकलाई नगद सहित पुरस्कृत गरिएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङले शुक्रबार जोमसोममा आयोजना गरेको कार्यक्रममा २ जना पशुपालक र २ जना फलफुल तथा तरकारी खेती गर्ने कृषकलाई नगद रु. १० हजार सहित पुरस्कृत…

जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा…

जलजलाका कृषकलाई सुन्तला जात फलफुलका बिरुवा वितरण

बेनी । पर्वतको जलजला गाउँपालिकाले कृषकहरुलाई सुन्तला जात फलफुलका बिरुवा वितरण गर्न थालेको छ । गाउँपालिकाको कृषि शाखाले टोल विकास संस्था र कृषक समूहलाई सुन्तला र कागतीका बिजु र कलमी विरुवा वितरण गर्न शुरु गरेको हो । बर्खे भरी शुरु भएको…

सरकारलेनै योजनालाई क्रोनिक बनाउन थालेको सांसद जुग्जालीको टिप्पणी

बेनी, । गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले सरकारलेनै विकास आयोजनाहरुलाई क्रोकिन हुने वातावरण सिर्जना गरेको टिप्पणी गर्नुभएको छ । गण्डकी प्रदेशसभाको शनिबारको बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बजेट…

प्रदेश सरकारले बजेटमा म्याग्दीलाई उपेक्षा गरेको सांसद भण्डारीको टिप्पणी

बेनी, । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा म्याग्दीलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको छ । प्रदेशसभाको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उर्जा, जलस्रोत तथा…

जलजलाको ५० करोडको बजेट

बेनी, । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. पचास करोड ४ लाख १३ हजारको बजेट सार्वजनिक गरेको छ । पर्वत बेनीमा शुरु भएको सत्रौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले संघीय, प्रदेश सरकारको अनुदान,…

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र

बेनी, ः मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चा पदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रसोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग संघले लोमान्थाङमा सञ्चालन गरेको भुवा संकलन केन्द्रमा प्रसोधन गर्ने उपकरण जडान गरेको हो ।…

जलजलाका पशुपालक कृषकलाई २६ लाख अनुदान वितरण

बेनी, । पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पशुपालक कृषकहरुलाई रु. २६ लाख भन्दा बढी अनुदान वितरण गरेको छ । ९ वटा वडाका ४०८ जना कृषकहरुलाई विभिन्न कार्यक्रम मार्फत रु. २६ लाख २३ हजार ८०० अनुदान वितरण गरिएको जलजला…

जलजलाका सुत्केरीलाई घ्यू र अण्डा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र…

जलजलामा टोल विकास संस्थाका पदाधीकारीलाई क्षमता विकास तालिम

बेनी,। पर्वतको जलजला गाउँपालिकाले टोल विकास संस्थाका पदाधीकारीहरुका लागि क्षमता विकास तालिम प्रदान गरेको छ । जेठ १९ गते शालिजाबाट शुरु भएको तालिम ९ वटै वडामा १÷१ दिन सञ्चालन भई जेठ ३१ गते सकिएको थियो । तालिममा १३९ वटा टोल विकास संस्थाका…