समाचारको विधा

प्रदेश

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

म्याग्दी, मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ। सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञ किन ?

सर्वसिद्धिधाम पञ्चकोटमा ‘अनन्तश्री ब्राह्माण्डिय महायज्ञ–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी फागुन ९ देखि २३ गतेसम्म पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकीको पावन तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित

पञ्चकोटमा फरक किसिमको बह्माडीय महायज्ञको तयारी पुरा

पञ्चकोट, बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा फागुन ९ गतेदेखि शुरु हुने ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी पुरा भएको छ । १५ दिनसम्म विश्वकै ठुलो र फरक किसिमको महायज्ञ पहिलो पटक हुन लागेको आयोजकले दावी गरेका छन् । महायज्ञ मुल आयोजक

डिभिजन वन कार्यालय म्याग्दी लगातार दोस्रो वर्ष उत्कृष्ट

बेनी, । गण्डकी प्रदेश सरकार अन्तरगत म्याग्दीमा रहेका मध्य डिभिजन वन कार्यालय लगातार दोस्रो पटक उत्कृष्ट कार्यालय घोषणा भएको छ । गण्डकी प्रदेश सरकारको छैटौ स्थापना दिवसको अवसर पारेर मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालयले शुक्रबार

जलजला–४ को नयाँ वडा कार्यालयबाट सेवा शुरु

बेनी, । जलजला गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयले बिहिबारदेखि नयाँ भवनबाट सेवा शुरु गरेको छ । फट्के ढुङ्गामा निर्माण भएको नयाँ भवनबाट औपचारिक रुपमा सेवा शुरु गरिएको हो । वडा अध्यक्ष भरत क्षेत्रीले आफ्नै भवनबाट सेवा सञ्चालन गर्न सहज

गण्डकीमा शुक्रबार सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशमा यही फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ । कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण

मुस्ताङ, मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण भएको छ । स्थानीयबासी र ताल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे

जनयुद्ध दिवसमा जलजलामा हाजिरी जवाफ प्रतियोगिता

मल्लाज, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति पर्बतले २९ औ जनयुद्ध दिवसको अवसरमा मंगलबार जलजला गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगिता गरेको छ । जलजला गाउँपालिका–३

विद्याज्योतीमा ९ जना शिक्षकको विदाई

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको विद्याज्योती माविले विभिन्न कालखण्डमा शिक्षण गरेका ९ जना शिक्षकहरुलाई सम्मान सहित बिदाई गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रममा सुजाता जि.सी. खत्री, केशमाया पुर्जा रेग्मी,

स्थानीय सेवा कर्मचारी सञ्जाल गण्डकीको सहसंयोजकमा म्याग्दीका भण्डारी

पोखरा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कार्यरत ईञ्जिनियर ईश्वर बहादुर भण्डारी स्थानीय सेवा कर्मचारी सञ्जाल गण्डकीको सहसंयोजकमा चयन हुुनुभएको छ । पोखरामा सोमबार सम्पन्न सञ्जालको प्रथम प्रदेश भेलाले कमल घर्ति संयोजक र भण्डारी