समाचारको विधा

प्रदेश

एघार वर्षपछि बागलुङमा चार पाङग्रे सवारी चालक लाइसेन्सको आवेदन खुुल्यो

बेनी, म्याग्दी लगायत साविक धौलागिरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा एघार वर्षपछि पुनः चारपाङग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका

मुस्ताङमा माओवादीको तीन महिने रुपान्तरण अभियान शुरु

जोमसोम, । गण्डकी प्रदेशको हिमालपारीको मुस्ताङ जिल्लामा पनि नेकपा माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु भएको छ । सदरमुकाम जोमसोममा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठक सहित देशव्यापी अभियान शुरु गरिएको हो ।

घोडेपानी र घान्द्रुक जोड्ने सडक पिच गर्छौ – मन्त्री जुुग्जाली

घोडेपानी, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले पर्यटकीय स्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुु भएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६

जलजलामा जनतासंग माओवादी अभियानको कार्यविभाजन

बेनी, । पर्वतको जलजला गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गर्नका लागि कार्यविभाजन भएको छ ।माओवादी केन्द्र जलजलाको मंगलबार बसेको विस्तारित बैठकले भदौ १६ गतेदेखि देशब्यापी रुपमा

कमजोर विद्यार्थीको खोजीमा जलजला गाउँपालिका

बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर सिकाई उपलब्धी भएका विद्यार्थी पहिचान गर्न थालेको छ । विद्यार्थीको विषयगत सिकाई उपलब्धीको विष्लेषण गरेर उनिहरु केन्द्रित शैक्षिक सुधारको योजना तय र लागू गर्ने प्रक्रीया थालेको हो । विद्यार्थीको

कृषि र भेटेरिनरीको रु. दश करोड बजेटको कार्यक्रम सार्वजनिक

बेनी, । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८०÷८१का लागि रु. दश करोड बजेटका कार्यक्रम सार्वजनिक गरेका छन् । बेनीमा शनिबार भएको कार्यक्रममा दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा

दुुर्गम बस्तीका विकास प्रदेश सरकारको प्राथमिकतामा -मन्त्री जुुग्जाली

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले मौलिक भाषा र संस्कृतिमा जुुट्न अल्पसंख्यक छन्त्याल समुदायलाई आग्रह गर्नुुभएको छ । नेपाल छन्त्याल संघ कास्कीको शनिबार पोखरामा भएको १३ औ

तालखोलामा ट्रस पुल बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो

पोखरा, । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता हटेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था

चराङखोलामा तयार भयो अस्थायी पुल

बेनी, ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने चराङखोलामा सात दिनमै अस्थायी पुल तयार भएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको साझोदारीमा चराङखोलामा काठको अस्थायी पुल निर्माण भएपछि ११० किलोमिटर दुरीको

ज्योती मण्डल माविको भवन पहिरोको जोखिममा

बाँसखर्क, । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माविको भवन पहिरोको जोखिममा परेको छ । चार÷चार कोठे तीन वटा भवनको अगाडीको भाग भत्किएपछि जोखिम बढेको हो । भवनको डिलतर्फको भागमा निर्माण गरिएको सुख्खा र ग्यावीयन पर्खाल