समाचारको विधा

प्रदेश

गण्डकीका यातायात कार्यालयलाई फाइल र ढड्दामुक्त बनाइदै

पोखरा, म्याग्दी जिल्ला समेटिएको गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख डिजिटलाइजेशन (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नविकरण सम्बन्धी सेवालाई छिटो, झञ्जटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात

बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन

बागलुङ, । बागलुङमा बुधबारदेखि एघार वर्षपछि पुनः चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुुुन थालेको छ ।बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा

म्याग्दीका अजयमिलन श्रेष्ठ पुुरस्कृत

पोखरा, २४ भदौ । म्याग्दी कांग्रेसका नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच पुुरस्कृत गरिएको छ । ११०औं वि.पी. जयन्तिको अवसरमा आइतबार नेपाली काँग्रेसको गण्डकी प्रदेश

शुद्धिकरण मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न प्रेस सेन्टरको माग

पोखरा, । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले नेपाल पत्रकार महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरण अभियानलाई पूूर्ण रुपमा कार्यान्वयन गर्न माग गरेको छ ।सेन्टरको आइतबार पोखरामा सम्पन्न पूूर्ण बैठकले महासंघको सदस्यता शुुद्धिकरण

म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकिल्पक सडक बनाउछौ–जुुग्जाली

काठमाडौ, २३ भदौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने बताउनुु भएको छ । म्याग्देली कलाकार संघले शनिबार काठमाडौमा आयोजना गरेको

कृषि तिज गित प्रतियोगितामा बेनी ठुुलोखोलाको समूह बिजयी

बेनी, । बेनी नगरपालिका–४ सिंगा ठूलोखोला महिला कृषक समूह गण्डकी प्रदेश स्तरीय कृषि तिज गित प्रतियोगितामा बिजयी भएको छ । कृषि निर्देशनालयको सहयोगमा पोखरा टेलिभिजनले शनिबार पोखरामा आयोजना गरेको प्रतियोगितामा सहभागी भएका ठूलोखोला महिला कृषक

जलजलामा शैक्षिक सम्मान

बेनी, । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, विद्यालय, व्यवस्थापन समिति अध्यक्ष र कर्मचारीलाई नगद सहित सम्मान गरेकोे छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शुुक्रबार गाउँपालिकाको केन्द्र लामाखेतमा

लोमान्थाङमा गल्फ प्रतियोगिता

पोखरा, समुन्द्री सतहदेखि चार हजार ६४५ मिटर उचाईमा अवस्थित मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता हुने भएको छ । यही भदौ ३० गते लोमान्थाङमा दोस्रोपटक गल्फ आयोजना गर्न लागिएको हो । पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमका

लोभ नगर्ने र डर नमान्ने हो भने केही परिवर्तन गर्न सकिन्छ -मन्त्री जुग्जाली

बेनी, गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले अधुरा र अलपत्र योजनाको संख्या शून्यमा झार्ने लक्ष्य राखेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औ स्थापना दिवसको

मुुस्ताङमा लोमान्थाङबाट माओवादीको रुपान्तरण अभियान

जोमसोम, । नेकपा (माओवादी केन्द्र) मुुस्ताङले चिनको सिमाना कोरला नाका नजिकैको लोमान्थाङबाट जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । जोमसोममा आइतबार पत्रकार भेटघाट गरेर लोमान्थाङबाट ‘घरघरमा माओवादी, जनजनमा माओवादी’