समाचारको विधा

प्रवास

बीआरआई कार्यान्वयन गर्न स्थानीय अव्स्था, संचार र क्षेत्रीय सरोकार महत्त्वपूर्ण : उप्रेती

वरिष्ठ, राजनीतिज्ञ सोभित उप्रेतीले चीनको युनान प्रान्तमा आयोजित " शेयरिङ द एचिभमेन्ट अफ वेल्ट एन्ड रोड फोरम" मा सम्बोधन गरेकाछन् । नेपालसहित एशियाका ११९ पार्टीका प्रतिनिधि सहभागी सो कार्यक्रममा उनले नेपालकातर्फबाट सम्बोधन गरेका हुन् । "

किर्तिमानी पर्वतारोही निर्मलले गैरआवासीय नेपाली नागरिकता लिनुभयो

बेनी, किर्तिमानी पर्वतारोही निर्मल पुर्जाले हेलिकप्टर चार्टर गरेर जन्मथलो म्याग्दीमा आएर बिहिबार गैरआवासीय नेपाली नागरिकता बनाउनु भएको छ । हाल बेलायतमा बसोबास गर्ने पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिन काठमाडौबाट कैलाश एयरको हेलिकप्टर

जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकता वितरण थाल्यो

बेनी, जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको छ । अस्टे«ेलीयाका दिपक भण्डारी र अमेरिकाका ऋषिनाथ सुवेदीलाई लाई शुुक्रबार जिल्लामै पहिलो पटक गैरआवासीय नेपाली नागरिकता प्रदान गरेको हो । ३७ वर्षीया

अनाथ बालबालिकालाई न्यानो कपडा

बेनी, विजय दशमीको उपलक्ष्यमा मोना कतार बहुउद्देश्यीय अक्षय कोषले म्याग्दीको सदरमुकाम बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाकालाई दशैंको अवसरमा नयाँ कपडा उपहार प्रदान गरेको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी

अन्तराष्ट्रिय पर्वत समाजमा गुणराज

बेनी, अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा शनिवार सम्पन्न अधिवेशनले संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे

रहरमा विदेशिनेले नेपालमा काम छैन भन्ने भाष्य बनाए ः मुख्यमन्त्री पाण्डे

मल्लाज, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रहरमा विदेशिएकाहरूले नेपालमा केही पनि नभएको भन्दै भाष्य बनाइरहेको दाबी गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिको मल्लाजमा शनिवार सुरु भएको अन्तरराष्ट्रिय पर्वत समाजको चौथो

दधिवल खड्काको अध्यक्षतामा मोनाको नयाँ कार्यसमिति चयन

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को बेनीमा शनिबार सम्पन्न पाँचौ महाधिवेशनबाट दधिवल खड्काको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । अध्यक्षमा दावी गर्नुभएका मिम पुर्जा पछि हटेपछि निवर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष

बेनीमा मोनाको पाँचौ महाधिवेशन सुरु

बेनी । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनमा बेनीमा सुरु भएको छ । शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको

बेनी र अन्नपूर्णलाई मोना कपको उपाधी

गणेश गुरुङ (सुरेन) बेनी, । बेनीमा भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ । म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको

२० जनाद्धारा रक्तदान

बेनी, । बेनीमा बिहिबार भएको रक्तदान कार्यक्रमबाट २० युनिट रगत संकलन भएको छ ।सामाजिक एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रमको बेनी नगरपालिकालका मेयर सुरत केसीले