समाचारको विधा

प्रवास

इनास अमेरिकाको अध्यक्षमा राहुल

बेनी, । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको अध्यक्षमा राहुल केसी चयन हुनुभएको छ । सेप्टेम्बर २४ का दिन आइतबार भएको राष्ट्रिय अधिवेसनमा केसी २०२३–२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ अघिल्लो कार्यकालमा

मोनाको अध्यक्षमा मिम पूर्जाको उम्मेदवारी घोषणा

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा

बेनीमा मोनाको पाँचौ महाधिवेशनको तयारी

बेनी, । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका

मोना जापानको अध्यक्षमा विशाल र महासचिवमा सागर

हिरा बुढाथोकीजापान, । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापानको आइतबार सम्पन्न आठौ अधिवेशनबाट विशाल केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ ।रोजगारी, व्यवसाय र अध्ययनको शिलशिलामा जापानमा रहेका म्याग्देलीहरु आवद्ध

तस्विर प्रतियोगितामा सुरेन गुरुङ विजयी

बेनी, । अन्नपूुर्ण गाउँपालिका–५ शिखका सुरेन गुरुङ म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले आयोजना गरेको तस्विर प्रतियोगितामा विजयी हुनुभएको छ । मोना अस्ट्रेलियाले आईतवार घोषणा गरेको नतिजा अनुसार गुरुङले खिच्नुुभएको अन्नपूर्ण

मोनाको नेतृत्वका लागि खड्काको उमेद्वारी

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले उमेद्वारी घोषणा गर्नुुभएको छ । असोज २६–२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना

मोना जापानको आठौं महाधिवेशन सेप्टेम्बर ३ मा हुने

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आठौं राष्ट्रिय महाधिवेशन आगामी सेप्टेम्बर ३ तारिख आईतबार टोकियोमा हुने भएको छ । मोना जापानको हालै बसेको कार्यसमितिको बैठकले विभिन्न जिम्मेवारीहरुको कार्यविभाजन गरी महाधिवेशनको तैयारीलाई

मोना नागोयाको संयोजकमा सागर थापा चयन

जापान, । म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाको तेस्रो अधिवेशनबाट संयोजकममा सागर थापा बगाले चयन हुनुभएको छ ।आईतबार सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको उपसंयोजकमा हेमन्त राना, भरत केसी, महिला उपसंयोजकमा मुना

धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च युकेको सांस्कृतिक कार्यक्रम सहितको भेटघाट

बेनी, । धवलागिरी गाउँपालिका कल्याणकारी संघ युके (बेलायत)ले यही अगस्त २७ गतेका दिन सांस्कृतिक कार्यक्रम सहित भेटघाट कार्यक्रम आयोजना गरेको छ । धवलागिरी गाउँपालिकामा जन्मिएर रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा बेलायतमा रहेकाहरु

मोना मलेसीयामा नयाँ नेतृत्व

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसीयाको दोस्रो अधिवेशनबाट मंगला–१ कुहँुका पूर्णप्रसाद रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । रोजगार र ब्यापार, व्यवसायको शिलसिलामा मलेसीयामा गएका म्याग्देलीहरु आवद्ध मोना मलेसीयाको