बिदेशको सिप र पुजी जन्मथलोको सम्बृद्धीमा परिचालन गर्न प्रवासीलाई सुझाव
बेनी । बिदेशमा आर्जेको सिप र पुजीलाई जन्मथलोको सम्बृद्धीमा परिचालन गर्न प्रवासी म्याग्दीहरुलाई जिल्लाका सरोकारवालाहरुले सुझाएका छन् ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबार बेनीमा शुरु भएको चौथो महाधिवेशनको उद्घाटन समारोहमा!-->!-->!-->…
