मोना मार्फत साढे दुई करोड भन्दा बढी सहयोग भित्रियो
बेनी । प्रवासी म्याग्देलीहरुबाट सामाजिक कार्यका लागि रु. दुई करोड ६० लाख भन्दा बढी सहयोग भित्रिएको छ ।
रोजगार, ब्यापार, ब्यवसाय र अध्ययनको शिलशिलामा बिदेशिएकाहरुले म्याग्दी प्रवासी नेपाली संघ (मोना) मार्फत पछिल्लो दुई वर्षको अवधिमा सो!-->!-->!-->…