समाचारको विधा

फोटो ग्यालरी

पिचले चम्कियो कालीपुलको सडक

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारको कालीपुल स्थित सडक कालोपत्रे भएको छ । पुर्बाधार बिकास कार्यालय, म्याग्दीले कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गरेको हो । सडक कालोपत्रे भएपछि कालीपुलमा धुलो र हिलोको समस्या हट्ने आशा गरिएको छ ।

ताकममा अन्नपूर्ण र जगन्नाथको मुर्तिलाई रथयात्रा (फोटो फिचर)

गोपाल आचार्य / कृष्णराज पौडेल ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार ऐतिहाँसिक ताकमकोतमा प्राण प्रतिष्ठा गर्न लागिएको अन्नपूर्ण र जगन्नाथको मुर्तिलाई रथयात्रा गराइएको छ । एक वर्षअघि धारापानी स्थित भगवति

दाना– कुश्मा प्रशारण लाइन र सब–स्टेशन उद्घाटन (फोटो फिचर )

खुर्कोट । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार म्याग्दीको दाना र पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रशारण लाइन तथा सबस्टेशनको भर्चुअल बिधिबाट उद्घाटन गर्नुभएको छ । बालुवाटार स्थित एक्सन रुमबाट कुश्मा–२ खुर्कोटमा रहेको सबस्टेशन