जलेश्वरमा बस र ट्रक ठोक्कीदाँ १५ जना भारतीय तिर्थयात्री घाइते
बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक ठोक्कीएर दुर्घटना हुँदा १५ जना भारतीय तिर्थयात्रीहरु घाइते भएका छन् ।
मुस्ताङबाट पोखरा जादै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको!-->!-->!-->…
