आयुर्वेद स्वास्थ्य केन्द्रबाट १२ हजार बढीले सेवा लिए
				
बेनी । म्याग्दीको बेनीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक वर्षको अवधीमा १२ हजार जना भन्दा बढीले सेवा लिएका छन् ।
केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को साउन देखि असार २३ गतेसम्म!-->!-->!-->…			
				
			