आँखा पाक्ने रोग फैलिएपछि बेनीका विद्यालय भदौ १ गतेसम्म बन्द, ३ गतेदेखि खुल्ने
बेनी, म्याग्दीको बेनी नगरपालिकामा आँखा पाक्ने सरुवा रोग फैलिएपछि विद्यालय बन्द गरिएको छ ।
नगरपालिकामा सोमबार बसेको जनप्रतिनिधि, विद्यालयका प्रअ, व्यवस्थापन समिति र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले भदौ १!-->!-->!-->…
