म्याग्दीका सुविन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित
बेनी ः म्याग्दीका सुविन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ ।
निजी क्षेत्रको छाता संगठन महासंघको मंगलबार काठमाडौमा सम्पन्न महाधिवेशनबाट भुगोलतर्फको केन्द्रिय सदस्यमा म्याग्दी उद्योग वाणिज्य संघका!-->!-->!-->…
