समाचारको विधा

अन्य समाचार

रुममा पशु स्वास्थ्य शिविर

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिकाको पशु सेवा शाखा र वडा कार्यालयसँगको समन्वयमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले शिविर

सडकको क्षेत्राधिकारमा राखिएका सामग्री हटाउन बेनीका जनप्रतिनिधीको घरदैलो

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सडकलाई व्यवस्थित बनाउन नगरपालिकाले पहल गरेको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने बजार क्षेत्रमा सडकलाई व्यवस्थित बनाउन पहल गरेको हो । सडकको क्षेत्राधिकारबाट संरचना र सामग्री

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

काभ्रे (दाना) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रे स्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुदै

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता : सेनासँग शसस्त्रको जित

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी महिला भलिबल खेलको आइतबार भएको नेपाली सेनाको त्रिभुवन आर्मी क्लवसँग भएको खेलमा शसस्त्र प्रहरीको एपिएफले जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामो बेनीको

मराङकी निरुताको ‘मै राम्रो छैन र’

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी निरुता पुनले तिज पर्वको अवसरमा ‘मै राम्रो छैन र’ बोलको गित बजारमा ल्याउनुभएको छ । तत्कालीन मराङ गाविसको सामाजिक परिचालकको रुपमा काम गरेकी निरुताको यो पहिलो सांगितिक प्रस्तुति हो । यो

अन्नपूर्ण गाउँपालिकामा आज सार्वजनिक विदा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले साउन १ गते आइतबार सार्वजनिक विदा दिएको छ । असार ३१ गते वसेको कार्यपालिका बैठकले साउने संक्रान्ति पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनले

गण्डकीका मुख्यमन्त्री र मन्त्रिलाई दिन अनेरास्ववीयुको १ रुपैयाँ अभियान

बेनी, । परिवारका सदस्यको नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौं रुपैयाँ छुट्याउने गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई अनेरास्ववीयु म्याग्दीले ‘रु. १ दान’ अभियान शुरु गरेको छ । प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी

आयुर्वेद स्वास्थ्य केन्द्रबाट १२ हजार बढीले सेवा लिए

बेनी । म्याग्दीको बेनीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक वर्षको अवधीमा १२ हजार जना भन्दा बढीले सेवा लिएका छन् । केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को साउन देखि असार २३ गतेसम्म

धवलागिरीमा छुवाछुत विरुद्धको जनचेतनामुलक कार्यक्रम

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकाले जातीय विभेद र छुवाछुत विरुद्धको जनचेतनामुलक अभियान सञ्चालन गरेको छ । दलित समुदायको शसक्तीकरण, छुवाछुत लगायत जातीय विभेदको अन्त्य, समतामुलक समाज निर्माण र सम्वृद्ध गाउँपालिका निर्माणमा सहयोग

बेनपा–७ मा सम्मान र योजना प्राथमिकीकरण

बेनी, बेनी नगरपालिका–७ मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित भेलाका अवसरमा टोल विकास संस्था र