समाचारको विधा

राष्ट्रिय

म्याग्दी प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

अनिल कटुवाल र प्रताप सिंजालीको रहस्यमय मृत्युको बिषयमा भएका अनुसन्धान कहाँ पुग्यो ? बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आसन्न दसै तिहार लगायत चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्वका समयमा हुन सक्ने

बेनीमा ट्राफिक प्रहरीको जरिवाना गर्ने शैली अपारदर्शी भएको आरोप

बेनी, । यातायात ब्यवसायी तथा सवारी चालकहरुले बेनीमा ट्राफिक प्रहरीले जरिवाना तिराउने क्रममा अपारदर्शी शैली अपनाएको आरोप लगाएका छन् । धेरै रकम लिने तर कम रकमको रसिद दिने गरेको आरोप लागेको हो । शनिबार दिउँसो पोखराबाट बेनी आएको एक वटा

घारखोला जलबिद्युत आयोजनाको ६५ प्रतिशत निर्माण सकियो

घार, २१ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलबिद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सकिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युतगृह, पेनस्टक पाइप

नेकपा र काँग्रेसका कार्यक्रम स्थगित

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस म्याग्दीले पार्टीका कार्यक्रम स्थगित गरेका छन् । दुई वटै पार्टीले आइतबार छुट्टा–छुट्टै प्रेस विद्दप्ति जारी गरेर तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को जोखिम न्युनीकरणका लागि

म्याग्दीमा छ जना कोरोना संक्रमित थपिए

उपचारका लागि पोखरा गएकी देविस्थानकी महिलामा पनि कोरोना पुष्टि बेनी । म्याग्दीमा शुक्रबार छ जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दीबाट उपचारका लागि पोखरा गएकी मालिका–५ देबिस्थानकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ । स्वास्थ्य

बेगका प्रताप सिंजालीको मृत्यु रहस्यमय

प्रहरीले थाल्यो अनुसन्धान बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको मृत्यु रहस्यमय बनेको छ । यही असोज ६ गते साथीहरुसँग भगवतिको पर्यटकीय स्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राती

हलेगौडाको बस्ती पहिरोको उच्च जोखिममा (भिडियो र तस्बिर सहित)

भकिम्लीमा तीन महिनादेखि सडक सम्पर्क बिच्छेदहलेगौडा । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हलेगौडा गाउँ पहिरोको उच्च जोखिममा परेको छ । हलेगौडा स्थित काठेपिपलबाट सुरु भएको पहिरो बस्तीको नजिकै पुगेपछि जोखिममा परेको हो । भिरालो पाखो

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत बितरण

दरवाङ । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत बितरण

दरवाङ । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका

पिन म्याग्दीले पूर्णता पायो

बेनी । प्रगतिशिल इञ्जिनियर्स संगठन नेपाल (पिन) म्याग्दी जिल्ला कमिटिले पूर्णता पाएको छ । संगठनको अध्यक्षमा कृष्ण रिजाल, उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिबमा अञ्जन खत्री, कोषाध्यक्षमा सुष्पा पौड्याल, सचिवालय सदस्यमा सुदिप गौतम, बिष्णु