रेश घटनामा मेरो बदनाम गरियो : इन्जिनियर यादव
बेनी, आइतबार बेलुकी बागलुङको रेशमा भएको घटनाप्रति संघिय ढल निकास तथा खानेपानी व्यवस्थापन कार्यालय म्याग्दीका इन्जिनियर राम उदगार यादवले आफ्नो बदनाम गरिएको भन्दै समाचारको खण्डन गरेका छन् ।पानी परेको समयमा आफ्नो गाडि रोकिएकोले छाड्न आग्रह!-->…
