समाचारको विधा

राष्ट्रिय

देबेन्द्र कटुवाल एमाले म्याग्दीको अध्यक्षमा चयन

बेनी, नेकपा एमाले म्याग्दीको अध्यक्षमा देबेन्द्रबहादुर कटुवाल चयन हुनुभएको छ । बेनीमा आइतबार सम्पन्न नवौ जिल्ला अधिबेशनले कटुवालको अध्यक्षतामा सर्बसम्मत पदाधीकारी र सदस्यहरु चयन गरेको हो । उपाध्यक्षमा बालकृष्ण सुबेदी, सचिबमा सुरत केसी,

एमाले म्याग्दीको जिल्ला सदस्य छान्ने जिम्मा पालिका कमिटिलाई

बेनी । नेकपा एमाले म्याग्दीले जिल्ला कमिटिको सदस्य चयन गर्ने जिम्मा पालिका कमिटिहरुलाई दिएको छ । सदरमुकाम बेनीमा जारी नबौ जिल्ला अधिबेशनबाट चयन हुने सदस्य चयन गर्न सदस्य संख्याको आधारमा कलस्टर बाँडेर पालिका कमिटिलाई जिम्मेवारी दिएको छ ।

बेनीमा एमाले म्याग्दीको नबौ अधिबेशन शुरु

बेनी । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशन सदरमुकाम बेनीमा शुक्रबारदेखि शुरु भएको छ । नेतृत्व चयनका लागि शुरु भएको अधिबेशनको उद्घाटन समारोह अघि बेनी बजारमा एमालेका नेता कार्यकर्ताहरुले बाजागाजा सहित ¥याली गरेका थिए । बजार

एमाले म्याग्दीको अध्यक्षमा देबेन्द्र केसी र बालकृष्ण सुबेदीको दाबी

बेनी । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनबाट चयन हुने नेतृत्वको चर्चा शुरु भएको छ । बेनीमा शुक्रबारदेखी शुरु हुने अधिबेशन नजिकिदै गर्दा नेतृत्वमा को आउँछ भन्ने चर्चा एमाले बृतमा चलेको छ । एमालेको अधिबेशनलाई राजनीनिकर्मीहरुले

एमाले म्याग्दीको नबौ अधिबेशनको तयारी पुरा, अध्यक्षमा सुबेदी र सचिबमा थापाको उमेद्वारी घोषणा

बेनी । नेकपा एमाले म्याग्दीको शुक्रबारदेखि बेनीमा शुरु हुने नवौ जिल्ला अधिबेशनको तयारी पुरा भएको छ । नयाँ नेतृत्व चयनका साथै आगामी रणनीतिमा छलफल हुने अधिबेशनको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको नेतृत्वमा बिभिन्न ९ वटा उपसमिति बनाएर

एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनका लागि ४५० प्रतिनिधी छानिए

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले म्याग्दीको यही पुष २३ गते हुने नवौ जिल्ला अधिबेशनका लागि ४५० जना प्रतिनिधी छनौट भएका छन् । छ वटा स्थानीय तह, ४५ वटा वडा, आयोजक र जनसंगठनबाट सर्बसम्मत प्रतिनिधी छनौट भएका हुन् । एमाले

स्तरोन्नतिका लागि पुष १५ गतेदेखि मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने

बेनी । स्तरोन्नतिका लागि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई

निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा कृष्णप्रसाद रिजाल

बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती

माओवादीको महाधिबेशनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट

बेनी । यही पुष ११ देखि १३ गतेसम्म काठमाडौमा हुन लागेको नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट हुनुभएको छ । गत हप्ता पोखरामा भएको गण्डकी प्रदेशको प्रथम अधिबेशनले बिनोद केसी, टेकबहादुर बिक,

बेनी–जोमसोम–कोरला सडकमा ८ वटा पुल निर्माण

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा ८ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल