एमाले म्याग्दीको अध्यक्षमा देबेन्द्र केसी र बालकृष्ण सुबेदीको दाबी
बेनी । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनबाट चयन हुने नेतृत्वको चर्चा शुरु भएको छ ।
बेनीमा शुक्रबारदेखी शुरु हुने अधिबेशन नजिकिदै गर्दा नेतृत्वमा को आउँछ भन्ने चर्चा एमाले बृतमा चलेको छ । एमालेको अधिबेशनलाई राजनीनिकर्मीहरुले!-->!-->!-->…
