म्याग्दीको विकासका लागि साझा योजना बनाउने गठबन्धनका नेताहरुको भनाई
बेनी, । सत्तारुढ पाँच दलीय गठबन्धनको आयोजनामा आइतबार बेनीमा शुभकामना आदानप्रदान भएको छ ।
बेनी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा दशै, तिहार, छठ लगायत चाडपर्वको अवसरमा प्रदेशसभाको क्षेत्र (क) स्तरीय चियापान तथा शुभकामना आदानप्रदान!-->!-->!-->…
