मंगोल म्याग्दीको अध्यक्षमा ओमराज मगर चयन
बेनी, । मंगोल नेशनल अर्गनाईजेसन म्याग्दी जिल्ला सभाको तेस्रो जिल्ला अधिवेशनबाट ओमराज मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको अधिवेशनबाट सचिवमा दिपक पुन, कोषाध्यक्ष खिमबहादुर!-->…
