माओवादी केन्द्र म्याग्दीको चुनावी समिक्षा
बेनी । नेकपा (माओवादी केन्द्र) म्याग्दीले शनिबार मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षा गरेको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनसँग तालमेल गरेर म्याग्दीका दुई वटै प्रदेशसभा सदस्य जितेको माओवादीका जिल्ला र पालिका!-->!-->!-->…
