स्व. दाहालको स्मृतिमा समाजवादी मोर्चा म्याग्दीको श्रद्धाञ्जली
बेनी । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार स्व. सिता दाहालको स्मृतिमा बुधबार बेनीमा समाजवादी मोर्चा म्याग्दीले श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमति समेत!-->!-->!-->…
