राष्ट्रयसभा सदस्य निर्वाचनका लागि म्याग्दी काँग्रेसबाट तीन जनाको नाम सिफारिस

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । नेपाली काँग्रेस म्याग्दीले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको उमेद्वारका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बेनीमा प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)को अध्यक्षतामा बसेको बैठकले उमेद्वार बनाउन तीन जनाको नाम सिफारिस गरेको हो ।

नेताहरुका अनुसार खुल्लामा पुर्व उपसभापति माधवप्रसाद रेग्मी, महिनामा महिला नेता बिना खड्का र अपाङ्गमा सुरेन्द्र केसीको नाम सिफारिस भएको छ । सर्वसम्मत रुपमा उमेद्वारको नाम सिफारिस गरेको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...