एमाले म्याग्दीको दशौ अधिवेशनको तयारी पुरा
बेनी। नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।
जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि शुक्रबार देखि बेनीमा अधिवेशन हुन लागेको हो । जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशनको नेकपा एमालेका केन्द्रिय!-->!-->!-->…
