समाचारको विधा

राष्ट्रिय

रघुगङ्गा हाइड्रोपावरको आठौ साधारणसभा सम्पन्न

काठमाडौ, । म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी रघुगङ्गा हाइड्रोपावरको आठौ वार्षिक साधारणसभा सोमबार काठमाडौमा सम्पन्न भएको छ । ४० मेगावाट क्षमताको राहुघाटको प्रर्वद्धक रघुगङ्गा हाइड्रोपावर नेपाल विद्युत…

माओवादी केन्द्र जलजलाको पदाधीकारी चयन

बेनी, । नेकपा (माओवादी केन्द्र) जलजला गाउँ समितिको पदाधीकारी चयन भएको छ ।पुष १ गते लामाखेतमा सम्पन्न सम्मेलनबाट गौबहादुर पुनको अध्यक्षतामा चयन भएको कमिटिको मङगलवार मिलनचोकमा बसेको बैठकले पदाधीकारी चयन गरेको हो । सम्मेलनले अध्यक्षमा पुनलाई…

अनेमसंघ बेनी नगर कमिटिको सम्मेलन

बेनी, । अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटीको सोमबार बेनीमा सम्पन्न दोस्रो सम्मेलनबाट कृष्णकुसुम चन्द शाहीको अध्यक्षतामा १५ सदस्यीय कमिटि चयन भएको । कमिटीको उपाध्यक्षमा सुन्तली जिसी खड्का, सचिवमा शारदा राना, सहसचिवमा पुष्पा थापा र…

म्याग्दीका सबै पालिकामा (माओवादी केन्द्र)को नयाँ नेतृत्व चयन

बेनी, नेकपा (माओवादी) केन्द्रले म्याग्दीको सबै स्थानीय तहमा तेस्रो पालिका सम्मेलन मार्फत नेतृत्व चयन गरेको छ । दुई वटा स्थानीय तहको अध्यक्ष दोहोरिएका छन भने चार वटा पालिका कमिटिको नेतृत्व परिवर्तन भएको हो । छ वटै स्थानीय तहमा सर्वसम्मत…

नागरिकताको सिफारिस अनलाइनबाटै

बेनी ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने ब्यवस्था मिलाएको छ । यस्तो ब्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या…

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा नगेन्द्र

बेनी, । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको तेस्रो सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनबाट नगेन्द्र केसीको अध्यक्षतामा ५५ सदस्यीय नगरपालिका कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिम पुन, गणेश…

एमालेको पालिका स्तरीय कार्यकर्ता प्रशिक्षण

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको स्कुल विभागको आयोजना तथा पालिका कमिटीको समन्वयमा जिल्लाका तीन वटा स्थानीय तहमा प्रशिक्षण शुरु भएको छ । बेनी नगरपालिका, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकामा शुक्रबार शुरु भएको…

ओखरबोटमा माओवादीको वडा सम्मेलन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा बिहिबार नेकपा (माओवादी केन्द्र)को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट रेशम बहादुर पुनको अध्यक्षतामा लालमान बिक उपाध्यक्ष, प्रेम बहादुर सिउथानी सचिव, नरदेवी पुन उपसचिव र बिमला…

डाडागाउँ र अर्मनमा माओवादीको वडा सम्मेलन

बेनी । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँ र मङ्गला गाउँपालिका–५ अर्मनमा बुधबार नेकपा (माओवादी केन्द्र)को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । डाडागाउँमा सम्पन्न सम्मेलनबाट गोविन्द पटेल अध्यक्ष र दिलीप पुन सचिव रहेको ३१ सदस्यीय वडा…

नेपाल जेसिजको उपाध्यक्षमा म्याग्दीका खत्रीको उमेद्वारी

बेनी। नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दीका सन्दिप खत्रीले उम्मेदवारी दिनुभएको छ । पुस १ गतेदेखि ८ गतेसम्म इटहरीमा सञ्चालन भइरहेको नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका खत्री…