समाचारको विधा

रघुगंगा गा.पा.

रघुगंगा हाइड्रोपावरको कार्यालय परिसरमा वृक्षारोपण

पिप्ले, । नेपाल विद्युत प्राधिकरणको ३८ औ वार्षिकोत्सवको अवसरमा सोमबार म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर ४०

बैसरीमा आठ वर्षपछि पुनःपहिरो खस्न थाल्यो

बेनी, । आठ वर्षअघि कालीगण्डकी नदी थुनिएको र पुरै बस्ती पुरिएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ को बैसरीमा पुनः पहिरो खस्न थालेको छ । अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पहाडबाट आठ वर्षपछि मंगलबार दिउँसो पुन पहिरो खसेको छ । रघुगंगा

भगवतिमा वडा कार्यालय भवन निर्माण

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिमा वडा कार्यालय भवन निर्माण भएको छ । भगवतिस्थित सिरसिरेडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो । वडा सदस्य उमादेवी केसीले नयाँ भवनबाट

भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान र स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत सडक विस्तार र ढलान भएको

रघुगंगामा ७९ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० मा ७९.०३ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ५३ करोड ९९ लाख पाँच हजार बजेट बिनियोजन भएकोमा रु. ४६ करोड ९१ लाख २४ हजार आम्दानी गरेको रघुगंगाले भुक्तानी गर्ने अन्तिम मिति

भगवतिमा चोरीमा संलग्न दुई जना पक्राउ

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतिमा चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भगवतिको मैदानका २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अजित परियारलाई चोरीको कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी

रघुगंगाको दुलेपानीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीमा शिनबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका–२ भगवतिबाट सोही पालिकाको वडा नम्बर ३ मा निर्माणाधिन रघुगंगा जलविद्युत आयोजनाको सामान लिएर जादै गरेको ग १ च

हेमन्त कान्छाको चिमखोले डोको

बेनी, । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा रहेको मौलिक सालैजो गीत ‘चिमखोले डोको‘’ सार्वजनिक भएको छ । अमृता नेपालीले स्वरमा साथ दिएको गीत हेमन्त कान्छा रसाइली युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । मौलिक सालैजो भाकामा

रघुगंगाका ६६ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई करिब रु. दश लाख छात्रवृत्ति वितरण गरेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि ६६ जना विद्यार्थीहरुलाई रु. नौ लाख ९९ हजार ७४४

रघुगंगामा वक्तृत्वकला प्रतियोगिता

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार युवाहरुको क्षमता विकास तथा शसक्तिकरणका लागि स्थानीय तहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा