समाचारको विधा

रघुगंगा गा.पा.

भगवतिमा पदमार्ग बनाउन माओवादीको श्रमदान अभियान

बेनी, । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीमा श्रमदानबाट ढलानसहितको पैदलमार्ग निर्माण गर्न श्रमदान अभियान थालेका छन् । दाहसंस्कार गर्न घाटसम्म पु¥याउने पदमार्गलाई सजिलो बनाउन श्रमदानमार्फत पदमार्ग

क्यान्सरका बिरामीको उपचारका लागि करिब रु. ३२ लाख सहयोग

बेनी, ः स्तनक्यान्सर बाट थलिएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी सगुन शेरपुञ्जाको उपचारका लागि करिब रु. ३२ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको अगुवाईमा स्वदेश तथा

चिमखोलामा सार्वजनिक सुनुवाई ‘विकास बजेटमा उपेक्षा भएको स्थानीयबासीको गुनासो’

म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा आर्थिक बर्ष २०७९÷०८० मा भएका विकास निर्माण, सेवा प्रवाह र सम्पन्न योजना तथा

रघुुगंगा र जलजलाका कर्मचारीले निजामती सेवा दिवस बहिस्कार गर्ने

बेनी, । म्याग्दीको रघुुगंगा र पर्वतको जलजला गाउँपालिकाका कर्मचारीहरुले शुक्रबार मनाइने निजामती सेवा दिवस नमनाउने घोषणा गरेका छन् । संघीय निजामती ऐनलाई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीले

चिमखोला –घ्याँसीखर्क सडक सूचारु

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलादेखि वडा नम्बर ८ कुइनेमंगलेको घ्याँसीखर्क जोड्ने सडक करिब साढे दुई महिनापछि सूचारु भएको छ । कुइनेमंगलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्ड अन्तरगत चिमखोलाको मालाङमा

रघुुगंगामा माओवादीका तीन महिने अभियानको कार्ययोजना

बेनी, । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना बनाएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा शनिबार बसेको पालिका कमिटीको विस्तारित बैठकले भदौ १६

पहिरोमा पुरिएर घाइते भएका शेरपुजाको मृत्युु

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलामा पहिरो पुुरिएर घाइते भएका सवारी चालकको आइतबार मृत्यु भएको छ । गत साउन २४ गते बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा

अमर मा.वि.मा ३१ जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण

बेनी, । म्याग्दीको रघुगंगा गाँउपालिका – ७ चिमखोलामा रहेको अमर माध्यामिक विद्यालयमा सहयोगदाताहरुले स्थापना गर्नुभएको विभिन्न अक्षयकोषबाट छात्रबृत्ति वितरण गरिएको छ । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न सहयोग दाताहरुले स्थापना

पहिरोले पुरिएर घाइतेको उपचारमा सघाउन सांसद भण्डारीको माग

बेनी, । बेनी–जोमसोम खण्डको सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरोले पुरिएर घाइते भएका सवारी चालकको उपचारमा सघाउन गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सरकारसँग माग गर्नुभएको छ ।

बेनी–जोमसोम सडक अवरुद्ध बनाएको बैसरीको पहिरो रोकथामको काम शुरु

बेनी। कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम खण्डको सडक एक हप्तादेखि अवरुद्ध बनाएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरो रोकथामको काम शुरु भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय