समाचारको विधा

रघुगंगा गा.पा.

रघुगंगामा ४३ करोडको बजेट पारित

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि रु ४३ करोड बढीको बजेट पारित भएको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १५ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड ५७

रघुगंगाका विद्यालयमा प्रहरीको सचेतना कार्यक्रम

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेका विद्यालयहरुमा प्रहरीको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।रघुगंगा गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको प्राविधिक सहयोगमा सडक सवारी सुरक्षा, साइबर क्राईम तथा लागू

रघुगंगामा ब्राह्मण समाज

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय ब्रह्माण समाजको कार्यसमिति चयन भएको छ । निलकण्ठ सुवेदीको अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्षमा हिमाल रिजाल, सचिवमा दुर्गादत्त रिजाल (दामोदर), कोषाध्यक्षमा पुष्पा सुवेदी र सहसचिवमा विजय

रघुगंगाको दुई विद्यालयको तह समायोजन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले विद्यार्थी संख्या न्युन रहेका विद्यालयको तह समायोजन गरेको छ ।रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बादुकमा रहेको कृष्ण र वडा नम्बर ८ को कुइने आधारभूत विद्यालयको ६–८ तहलाई सोही वडामा रहेका अर्को मा.वि.मा

सेना र बेनी अस्पतालद्धारा चिमखोलामा स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।नेपाली सेनाको शत्रुभञ्जन गुल्म र बेनी अस्पतालको आयोजनामा जेठ ३२ गते बिहिबार शिविर सम्पन्न भएको थियो । शिविरमा २२३

रघुगंगालाई बालमैत्री घोषणा गर्ने प्रतिवद्धता

बेनी,म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्न गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी

रघुगंगाको पिप्ले–भगवति सडक कालोपत्र शुरु

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवति सडक कालोपत्र शुरु भएको छ । गण्डकी प्रदेश सरकारको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना अन्तरगत रघुगंगा–२ भगवति देखि वडा नम्बर ३ पिप्ले जोड्ने ५ किलोमिटर सडक कालोपत्र गर्न ‘प्राइम

भगवतिमा ‘कोल्ड स्टोर’ निर्माण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा कोल्ड स्टोर (चिस्यान गृह) निर्माण भएको छ । रघुगंगा गाउँपालिकाले फलफुल र तरकारी भण्डारण गर्न २५ हजार किलोग्राम क्षमताको चिस्यानगृह निर्माण गरेको हो । चिस्यानगृह निर्माणका लागि वि.स. २०७९

पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी महिलालाई बाढीले बगायो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बाढीले बगाएको छ ।रघुगंगा–६ की २४ वर्षीया हरिमाया शेरपुञ्जाको बाढीले बगाएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले पुष्टि गर्नुभयो । ‘घास

दग्नाममा लिङ्गो जुधाई र भूमे पुजा

दग्नाम, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पुजाको अवसरमा मंगलबार लिंङ्गो जुधाउने प्रतियोगिता भएको छ । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र