समाचारको विधा

रघुगंगा गा.पा.

रघुगङ्गाका पाँच वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । मदर्स लभ एजुकेशन कन्सल्टेन्सीको पहिलो वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो । हिमालय आधारभूत

कालीगण्डकी कोरिडोरको म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र

बेनी, चिन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको सदरमुकाम बेनी देखि मुस्ताङको सिमानामा रहेको काभ्रेभिर सम्म ३३ किलोमिटर मध्य २६

तेस्रो पटक थपियो राहुघाटको सिभिल ठेक्काको म्याद

बेनी, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रो पटक थपिएको छ । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश

रघुगंगामा सार्वजनिक सुनुवाई

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को तेस्रो त्रैमासिक सम्मको सेवा प्रवाह, विकास निर्माण लगायतका विविध विषयमा सरोकारवाला र

रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७८ प्रतिशत बजेट खर्च गरेको छ । कुल ४८ करोड ६५ लाख ३९ हजार बजेट बिनियोजन भएकोमा ७८ दशमलब ४१ प्रतिशत अथवा ३८ करोड १४ लाख ७७ हजार दुई सय ४८ खर्च भएको गाउँपालिकाले जनाएको

पाखापानीका सबै टोलमा इन्टरनेट सेवा विस्तार

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको दुर्गम ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच विस्तार भएको छ । सञ्चारको सहज पहुँच नपुगेका गाउँ बस्तीमा तीव्र गतिको फाइबर इन्टरनेट सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । चालु आर्थिक वर्षमा रघुगङ्गा

बेग, बादुक, तिप्ल्याङ र झिँमा खाम भाषा प्रशिक्षण सम्पन्न

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षण सञ्चालन भएको छ । मगर समुदायको बाहूल्य बसोबास रहेको रघुगङ्गा गाउँपालिका –१ बेग, बादुक र तिप्ल्याङ तथा वडा नंं–५ झिँमा एक महिनासम्म सञ्चालन भएको भाषा प्रशिक्षण

रघुगङ्गको बेगमा वडा कार्यालय भवन निर्माण

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु. एक करोड पाँच लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । दुई तले नौ कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडा अध्यक्ष बिलप्रसाद फगामीले रु. एक

कर्तव्य ज्यान सम्बन्धी मुद्दामा दोषी ठहर भएका दग्नामका खिमबहादुर २२ वर्षपछि पक्राउ

बेनी, कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक प्रतिवादीलाई प्रहरीले २२ बर्षपछि पक्राउ गरेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नामका ४० वर्षीय खिमबहादुर गर्बुजालाई वि.स. २०६० मा भएको कर्तब्य ज्यान सम्बन्धी

चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाले परिक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, डिसेण्डर (पानी थिग्राउने