पाखापानीको फर्निचर उद्योगमा आगोलागी
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कमनाथमा रहेको फर्निचर उद्योगमा बिहिबार बिहान आगोलागी भएको छ ।
केशव पाइजाले सञ्चालन गरेको पाखापानी फर्निचर उद्योगमा आगोलागी भएको हो । बिहान करिब चार बजेदेखि सुरु भएको आगोलागी ६.३० बजेतिर!-->!-->!-->…
