राहुघाटको सुरुङ र बाँध निर्माण चार महिनापछि सूचारु
बेनी । सरकारी स्वामित्वको नेपाल बिद्युत प्राधिकरणद्धारा सञ्चालित म्याग्दीको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माण कार्य करिब चार महिनापछि सूचारु भएको छ ।
रघुगंगा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदुर, यातायात र ढुवानीका साधन!-->!-->!-->…
