समाचारको विधा

रघुगंगा गा.पा.

हिमालयन सहकारीको साधारणसभा

चिमखोला । रघुगंगा गाउँपालिका–७ चिमखोला स्थित हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । महिलाहरुको लगानी र नेतृत्वमा सञ्चालित यस सहकारीको साधारण सभामा सहकारीले विभिन्न क्षेत्रमा १ करोड बढी लगानी गरेको

‘चिमखोले फेसबुक समुह’ माफर्त दशौँ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएर देश तथा विदेशमा रहेकाहरु आवद्ध ‘चिमखोले फेसबुक समूह’ले १० औँ आधारभुत (१–५) तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अमर मावि चिमखोलाको आयोजना र चिमखोले फेसवुक समूहको सहयोगमा

फेन्सी ब्यवसायी समितिद्धारा बालबालिकालाई कपडा सहयोग

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माबिका बिद्यार्थीहरुलाई आइतबार कपडा सहयोग गरेको छ । दृष्टिबिहिन स्रोत कक्षाका १२ जनालाई एक÷एक जोर स्विटर, टोपी र जुत्ता, तथा साधारणतर्फका

अजिङ्गर भिरमा गाडी सरर

म्याग्दी । म्याग्दीको रघुगंगा गाँउपालिकाका तीन वटा वडा आइतबार देखि सडक सञ्जालमा जोडिएका छन् । म्याग्दीको सबैभन्दा जोखिमयुक्त र कठिन मानिने दग्नामको अजिङ्गर भिर छिचोलेर वडा न. ४, ७ र ८ मा पर्ने दग्नाम, दर्मीजा, चिमखोला र कुइनेमंगले सडक

प्रहरी कार्यालयमा सहायता र स्तनपान कक्ष

बेनी । रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा बिहीबार नागरिक सहायता र स्तनपान कक्ष स्थापना भएको छ । गाउँपालिकाको दुई लाख पचास हजार र गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको व्यक्तिगत ६१ हजार ६९५ रुपैयाँ

रघुगंगा हाइड्रोपावरको चौथो साधारणसभा सम्पन्न

बेनी । म्याग्दीमा ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको रघुगंगा हाइड्रोपावरको चौथो साधारणसभा बुधबार काठमाडौमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष समेत रहनुभएका नेपाल बिद्युत प्राधिकरणका कायम मुकायम निर्देशक

अरुणालाई जिताउन म्याग्दीमा भलिबल संघको अभियान

बेनी । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड अन्तरगतको पिपुल्स च्वाइसको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल टिमकी क्याप्टेन अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा अभियान सञ्चालन भएको छ ।

रघुगंगाको गाउँसभामा मतदानबाट बेगमा अस्पताल बनाउने निर्णय

स्थानीय तह थप र पिप्लेको वडा बिभाजन गर्न सिफारिस बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले बहुमतको आधारमा गाउँसभाबाट अस्पताल बनाउने ठाउँ छनौट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नबौ गाउँसभाले बहुमतको आधारमा

रघुगंगाको शिक्षा र वातावरण तथा प्राकृति स्रोत संरक्षण ऐन पारित

अस्पताल बनाउने ठाउँको बिवाद अझै सुल्झिएन बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको जारी नवौ गाउँसभाको दोस्रो दिन शुक्रबार शिक्षा र स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन पारित भएको छ । शिक्षा ऐनले पालिका भित्रका

यस्तो बन्दैछ रघुगंगाको प्रशासकीय भवन

मौवाफाँट । म्याग्दको रघुगंगा गाउँपालिकाले प्रशासकीय र अस्पताल भवनको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा समुदाय स्तरबाट प्राप्त भएको जग्गा ब्यवस्थापनलाई अन्तिम चरणमा पु¥याएको रघुगंगाले