समाचारको विधा

रघुगंगा गा.पा.

रघुगंगाबासीको रगत परिक्षण शुल्क गाउँपालिकाले तिरिदिने

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बासिन्दाले बेनी अस्पतालमा रगत परिक्षणको शूल्क तिर्नु नपर्ने भएको छ । रघुगंगा गाउँपालिकाले बेनी अस्पताल परिसरमा रक्तसञ्चार गृह सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीसँग ‘बल्ड फ्रि

भगवतिमा एमालेबाट निर्वाचित वडा सदस्य र काँग्रेसका नेता मल्ल माओवादी प्रवेश

धिरन खत्रीमौवाफाँट । नेकपा एमालेबाट रघुगंगा गाउँपालिकामा निर्वाचित वडा सदस्य र नेपाली काँग्रेसका आमन्त्रित पुर्व जिल्ला सदस्य सहितका नेता कार्यकर्ता शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मौवाफाँटमा शनिबार भएको माओवादी

महादेब माबिमा पुर्ब बिद्यार्थीको सहयोग

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग स्थित महादेव माबिमा शुक्रबार पुर्ब बिद्यार्थीहरु मार्फत शैक्षिक, सूचना प्रबिधिका सामग्री र पोशाक सहयोग प्राप्त भएको छ । हाल जापानमा रहेका पुर्ब बिद्यार्थी पुर्णबहादुर गर्बुजाले रोटरी कल्ब

रघुगंगामा जौ र मालिकामा आलु ब्लक शुरु

बेनी । म्याग्दीका दुई वटा स्थानीय तहमा यस बर्षदेखि जौ र आलुको ब्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको ५ झिँ र ६ नम्बर वडा पाखापानीमा जौ तथा

राहुघाटमा तुदी पावरका दुई आयोजना

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुई वटा जलबिद्युत आयोजना निर्माण शुरु भएको छ । तुँदी पावर कम्पनीले ३५.५ मेगावाट क्षमताको मंगले राहुघाट र ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलबिद्युत

चिमखोलामा प्रहरी पोष्ट स्थापना

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा शुक्रबार वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ । डिभिजन बन कार्यलय म्याग्दीको आयोजनामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेलले वातावरण सम्बन्धी कानुनको

टोड्केमा खेलमैदान निर्माण शुरु

बेनी । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण शुरु भएको छ । समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटरको उचाईमा रहेको टोड्केमा रघुगंगा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो । उच्च स्थानको भूगोलमा

बेगखोलामा मोटरेबल पुल निर्माण शुरु

बेगखोला। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्कि पुल निर्माण शुरु भएको छ । सडक बिभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका

ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गयो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । पर्वतको मिलनचोकबाट दग्नाममा निर्माणाधिन अपर राहुघाट जलबिद्युत आयोजनाका लागि निर्माण सामग्री लिएर जादै गरेको ग १ त ६०४४ नम्बरको