समाचारको विधा

रघुगंगा गा.पा.

रघुगंगामा सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा सुधारको प्रयास

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ । सफ्टवयरबाट राजस्वको विल काट्ने, अभिलेखलाई सर्वर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा

चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू भएको छ । विपन्न, सीमान्तकृत समुदायलाई समेटेर लैङ्गिक समानताउन्मुख नमूना गाउँ स्थापना गर्ने उद्देश्यले दलित र मगर समुदायको बसोबास भएको चिमखोलामा

रघुगंगाको चिमखोला र कुइनेमंगलेमा मोवाइल सेवा विस्तार

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरुमा नेपाल टेलिकमको मोवाइल सेवा विस्तार भएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिवाङ डाडामा अस्थाई विटिएस टावर जडान गरेपछि भौगोलिक रुपमा विकट र दुर्गम

रघुगंगाको कार्यपालिका सदस्यमा गठबन्धनका उमेद्वार विजयी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यमा सत्तारुढ दलको गठबन्धनका उमेद्वार विजयी भएका छन् । मौवाफाँट स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको मतदानबाट नेपाली काँग्रेसका पाँच र नेकपा माओवादी केन्द्रका एक जना

रघुगंगाको कार्यपालिका सदस्यका लागि १३ जनाको मनोनयन दर्ता

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उमेद्वारको मनोनयन दर्ता भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको

वेपत्ताको सम्झनामा चौतारी बनाउने रघुगंगाका अध्यक्ष भण्डारीको निर्णय

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष भवबहादुर भण्डारीले जनयुद्धका वेपत्ताको सम्झनामा चौतारी निर्माण गर्ने पहिलो निर्णय गर्नुभएको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा बुधवार पद तथा

रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेस विजयी

म्याग्दी, म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उमेद्वार विजयी भएका छन् । काँग्रेसका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४

रघुगंगा–७ चिमखोलामा एमालेका रिम पाइजाको प्यानल विजयी

बेनी, २ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार थकबहादुर पाइजा (रिम)को प्यानल विजयी भएको छ । पाइजाले ४२५ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुदाँ उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका

रघुगंगा–६ पाखापानीमा काँग्रेसको शेरपुञ्जा ४ मतान्तरले विजयी

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका मनकुमार शेरपुञ्जा निर्वाचित हुनुभएको छ । शेरपुञ्जाले एमालेका सम्सेर पाइजालाई चार मतान्तरले पछि पार्दै दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

रघुगंगा–५ झिँमा काँग्रेसको प्यानल विजयी

बेनी, । म्याग्दीको रघुगंगा गाउँपलिका वडा नम्वर ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा मनबहादुर शेरपुजा सहितको प्यानल विजयी भएको हो । अध्यक्षमा निर्वाचित शेरपुजा ३६८ मत ल्याउदा प्रतिस्पर्धी नेकपा एमालेलेका वडा