भगवतिमा समिक्षा तथा सार्वजनिक सुनुवाई
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतिमा आर्थिक वर्ष २०७९÷८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयको प्राङगणमा आयोजित वडाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा!-->…