समाचारको विधा

रघुगंगा गा.पा.

 पिप्ले–भगवती सडक कालोपत्र

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नम्बर २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इन्जिनियर

दग्नाम स्वास्थ्य चौकीको भवन निर्माण

साधन राम्जाली÷धनिलाल गर्बुजाबेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना, बागलुङको रु. एक करोड ५९ लाख ७८ हजार लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद

रुखले किचेर मौवाफाँटमा एक जनाको मृत्यु

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकामा आज रुखले किचेर एक जना महिलाको ज्यान गएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको हो । जिल्ला प्रहरी

टोड्के–धौलागिरी सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन शुरु

बेनी, ः गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा

धवलागिरी हिमालको फेद देखि चुचुरो सम्मको दृष्य अवलोकन गर्न सकिने सोवाङ धुरी

सुरेन गुरुङचिमखोला, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला देखि सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लवले चिमखोला देखि पात्लेखेत– जसलाङ– सिजिखोला– सिजिखर्क– थामखर्क– खोलाखर्क– सिसर्का– तल्लोमेला–

सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन सांसद गर्बुजाको आग्रह

झिँ, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा (खम्बीर)ले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन सांसद गर्बुजाले आग्रह गर्नुभयो ।

राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर’ निर्माण शुरु

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माण शुरु भएको छ । राहुघाटको प्रर्वद्धक प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा

रघुगंगा हाइड्रोपावरको सातौ साधारणसभा

काठमाडौ, । म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावरको सातौ वार्षिक साधारणसभा बिहिबार काठमाडौमा सम्पन्न भएको छ । कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत

पदक बिजेता खेलाडीहरुलाई रघुगंगाको पुरस्कार

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । शनिवार बेनीमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ५ कास्य पदक

रघुगंगामा करिब रु ५ करोड थप बजेट विनियोजन

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड थप बजेट बाँडफाँट गरेको छ । मौवाफाँटमा मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौज्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत