ज्यामरुककोटमा पर्यटकीय पूूर्वाधार विस्तार
बेनी, पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको बेनी नगरपालिका–२ स्थित ऐतिहाँसिक ज्यामरुककोटमा पूर्वाधार विस्तार भएको छ ।
ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार!-->!-->!-->…
