समाचारको विधा

स्थानीय

मंगलाको ४९ करोडको बजेट पारित

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ४९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुुक्रबार भएको १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु. २९ करोड ५४ लाख ३१ हजार ८००

मालिकाको बजेट ४७ करोड ७४ लाख

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र दरबाङमा शुक्रबार सम्पन्न भएको गाउँसभाको १५ औं गाउँअधिवेशनमा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले

धवलागिरीमा रु. ४३ करोड २७ लाख बजेट पारित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३

बेनीको ७२ करोड ७८ लाखको बजेट पारित

बेनी, । बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार स् स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित

धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्डको सडक स्तरोन्नतिको तयारी

धारापानी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी देखि धारापानी–ताकम–शिवाङ–झिनडाडा सम्मको सडक स्तरोन्नतिको तयारी भएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना सडक अन्र्तगत धवलागिरी

तोराखेतमा ‘आइपिएम’ कृषक पाठशाला सम्पन्न

तोराखेत, ः म्याग्दीको मंगला गाउँपालिका–२ तोराखेतमा सञ्चालन भएको एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला मंगलबार समापन गरिएको छ । रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक विधीबाट खेती गर्ने ज्ञान सिप प्रदान गर्ने उद्देश्यले

बेनीको खुल्ला मञ्च खेलमैदान विस्तार

बेनी, ः म्याग्दीको सदरमुकाम बेनीमा रहेको खुल्ला मञ्च खेलमैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार गरिएको छ । खेलमैदान परिसरमा रहेको बेनी भगवति मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाई बढाएर मापदण्ड अनुसारको बनाइएको हो ।

बेनीमा शालिग्राम र कालिगण्डकी नदी संरक्षण अभियान

बेनी, ः म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीमा नागरिक स्तरबाट कालिगण्डकी सभ्यता बचाउने र दुर्लभ शालिग्राम शिला संरक्षण अभियान शुरु भएको छ । शालिग्राम संरक्षण अभियान, बेनी नगर समितिले शालिग्रामको चोरी निकासी र दोहन रोकेर

मल्कवाङमा नौमती बजाउने र पुरख्यौली नाच्ने तालिम

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमति बाजा बजाउने र पुरख्यौली नाच सम्बन्धी तालिम दिइएको छ । मौलिक लोक बाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ताहस्तान्तरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक

डाडाखेतमा दन्त शिविर शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा शनिबार देखि निशूल्क दन्त शिविर शुरु भएको छ । नेलम्बो नेपाल र नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको आयोजनामा डाडाखेत स्थित बालमन्दिर आधारभूत विद्यालयमा शुरु भएको शिविर असार ५ गतेसम्म सञ्चालन