अदालतबाट दोषी ठहर भएकी महिला पक्राउ

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी ः म्याग्दी जिल्ला अदालतबाट आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा दोषी ठहर भएर फरार रहेकी एक महिला पक्राउ परेकी छिन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

एक वर्ष कैद र रु. १० हजार जरिवाना ठहर भएकी मालिका गाउँपालिका–५ देविस्थानकी ३० वर्षीया सिता परियार लौडारीलाई पक्राउ गरेर अदालतमा पेश गरि म्याग्दी जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले आइतबार बेलुकी लौडारीलाई घरबाटै पक्राउ गरिएको जानकारी दिनुभयो । सिता र उनका श्रीमान कमलेश परियार मिलेर योजनावद्ध रुपमा गाडीलाई कालीगण्डकी नदीमा फालेको र गाडीधनीको रकम लिएर भागेको मुद्दामा अदालतले दोषी ठहर गरेको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...